Wednesday, March 18, 2009
Wednesday, December 24, 2008
उही
आज खासै केही भयन । दिन पार्टी हरु को पसल मै बित्यो । उहि पार्टि हरुको गुनासो यो भयन त्यो भयन । काम गर्न निकै गार्हो हुन लागिसक्यो । कलेक्सन पनि खासै भयन । आशा गरौ भोलि राम्रो कलेक्सन होला र सबै काम बन्ला ।
Friday, December 19, 2008
सलाम
सपना बोकेर आउने हर रात लाई सलाम ।
सपना खोसेर लैजाने हर प्रभात लाई सलाम ।
जिउने मिठो निउ पाईयको छ ।
रक्सी बनाउने पहिलो श्रस्टआ लाई सलाम ।
Wednesday, December 10, 2008
यस्तो पनि
धेरै पैसा हातमा थमाउने छोरो तस्करीमा पक्डीयर फर्किदा पनि उसलाई राम्रै मनिन्छ ।
आफ्नी छोरी सल्कियर हिडेपनि दिल खोलेर हासने बुहारी यहाँ उताउली ठानिन्छा ।
यो कस्तो हावा चल्यो हजुर,
भोक र अशिक्ष्या ले असक्त भयको देश मा पनि मिस नेपाल छानिन्छ ।
Subscribe to:
Posts (Atom)
