Wednesday, December 24, 2008

उही

आज खासै केही भयन । दिन पार्टी हरु को पसल मै बित्यो । उहि पार्टि हरुको गुनासो यो भयन त्यो भयन । काम गर्न निकै गार्हो हुन लागिसक्यो । कलेक्सन पनि खासै भयन । आशा गरौ भोलि राम्रो कलेक्सन होला र सबै काम बन्ला ।

Friday, December 19, 2008

सलाम

सपना बोकेर आउने हर रात लाई सलाम । सपना खोसेर लैजाने हर प्रभात लाई सलाम । जिउने मिठो निउ पाईयको छ । रक्सी बनाउने पहिलो श्रस्टआ लाई सलाम ।

Wednesday, December 10, 2008

यस्तो पनि

धेरै पैसा हातमा थमाउने छोरो तस्करीमा पक्डीयर फर्किदा पनि उसलाई राम्रै मनिन्छ । आफ्नी छोरी सल्कियर हिडेपनि दिल खोलेर हासने बुहारी यहाँ उताउली ठानिन्छा । यो कस्तो हावा चल्यो हजुर, भोक र अशिक्ष्या ले असक्त भयको देश मा पनि मिस नेपाल छानिन्छ ।

Monday, December 8, 2008

नेपाल का युवा

कुर्सी घुम्न को लगी कसैको न कसैको आड़ चाहिन्छ । बाच्न को लागी मुखमा माड चाहिन्छ । हामी देश का कर्णधार हौ । त्यसैले, हामी लाई रक्सी र जाड चाहिन्छ ।

हेलो

यो ब्लॉग लग गरने सबैलाई नमस्ते सरोज कुमार कोइराला